
महोत्तरी: अहिले देशभर निर्वाचन भइरहेको छ । बर्दिबासका अधिकांश मतदान केन्द्रमा उत्साहजनक सहभागिता छ ।
मतदानका लागि वृद्धवृद्धा पनि मतदानस्थल पुगेका छन् ।
तस्बिरमा हेर्नुहोस् बर्दिबासका विभिन्न मतदान केन्द्रको दृश्य:
तस्वीर: प्रवेश सिंह/ अनुराग कुमार/ सुरेन्द्र सिंह